Archive for October, 2023

पं. रुद्रमणि अधिकारीको जीवनी book in pdf for free download

October 16, 2023

पुस्तकको शीर्षक :-
साहित्यकार पण्डित रुद्रमणि अधिकारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन ।
संस्करण :-
प्रथम, वि.सं. २०६३ ।
लेखक :-
नारायणप्रसाद पौडेल ।
प्रकाशक :-
निर्मलमणि अधिकारी ।

Click the link to access and download the book:

महान् दार्शनिक कुमारिल भट्ट र भाट्ट–मीमांसा–दर्शनको संक्षिप्त परिचय book in pdf for free download

October 7, 2023

“महान् दार्शनिक कुमारिल भट्ट र भाट्ट–मीमांसा–दर्शनको संक्षिप्त परिचय” पुस्तक वि.सं. २०७१ (सन् २०१४) मा प्रकाशित भएको हो । वैदिक परम्पराका छवटा मुख्य दर्शनहरूमध्येको एउटा विशिष्ट दर्शन हो मीमांसा दर्शन । वैदिक ज्ञान परम्परा एवं मीमांसा दर्शनको पठनपाठनका लागि यो पुस्तक निकै उपयोगी मानिएको छ । वैदिक परम्पराका आस्तिक दर्शनहरूमध्येको एक मीमांसादर्शनान्तर्गत आचार्य कुमारिल भट्टका मतको आधुनिक सञ्चारशास्त्रका लागि सान्दर्भिकता अन्वेषण गरिनुकासाथै सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा–दार्शनिक सिद्धान्तीकरण भएको छ र भाट्ट–मीमांसा ढाँचा अभिनिर्माण पनि गरिएको छ ।

Citation: अधिकारी, निर्मलमणि । वि.सं. २०७१ । महान् दार्शनिक कुमारिल भट्ट र भाट्ट–मीमांसा–दर्शनको संक्षिप्त परिचय । काठमाडौं : शिवप्रसाद गौतम, शान्तिदेवी गौतम र सुशील गौतम ।

Please click the link to access and download the book:

मीमांसा-दर्शन निर्देशन book in pdf for free download

October 7, 2023

मीमांसा-दर्शन निर्देशन पुस्तक वि.सं. २०६२ (सन् २००६) मा प्रकाशित भएको हो । वैदिक परम्पराका छवटा मुख्य दर्शनहरूमध्येको एउटा विशिष्ट दर्शन हो मीमांसा दर्शन । यो पुस्तकमा मीमांसा दर्शनको सामान्य परिचय दिनुका साथै मीमांसा दर्शनका दृष्टिकोणबाट धर्म, वेद, यज्ञ, स्वर्ग, दैवीशक्ति, कर्म, मुक्ति आदि बारे लेखिएका कूल सातवटा अध्याय (प्रकरण) छन् । यो प्रारम्भिक पुस्तक मात्रै भएकाले जिज्ञासु पाठकले यसपछि “महान् दार्शनिक कुमारिल भट्ट र भाट्ट–मीमांसा–दर्शनको संक्षिप्त परिचय” पुस्तक पढ्नुहुन अनुरोध छ ।
[अधिकारी, निर्मलमणि । वि.सं. २०७१ । महान् दार्शनिक कुमारिल भट्ट र भाट्ट–मीमांसा–दर्शनको संक्षिप्त परिचय । काठमाडौं : शिवप्रसाद गौतम, शान्तिदेवी गौतम र सुशील गौतम ।]

Please click the link to access and download the book: